डा. विकास श्रेष्ठ

डा. विकास श्रेष्ठ


वरिष्ठ पशु चिकित्सक
विस्तृत विवरण
डा. मनिस मान श्रेष्ठ

डा. मनिस मान श्रेष्ठ


सूचना अधिकारी
9841236163
विस्तृत विवरण

   परिचय

नेपालमा पशुपंक्षीमा लाग्ने विभिन्न रोगहरुका कारण पशु उत्पादन, जन स्वास्थ्य र पशु तथा पशुजन्य पदार्थको व्यापारमा प्रतिकूल असर परिरहेको छ भने पशु रोग नियन्त्रण र उन्मुलनका लागि गुणस्तरीय र विश्वसनिय खोपहरुको स्वदेशमै उत्पादन व्यवस्था हुनु पर्ने आवश्यकता छ। प्रारम्भमा गौंगोटी रोगको नियन्त्रण र उन्मुलनको सिलसिलामा सन् १९६३ मा रोग निदान प्रयोगशालाको स्थापना भयो जसको मुख्य लक्ष्य पशुपंक्षिहरुको रोग पहिचान गर्नु र गौंगोटि रोग उन्मुलनको लागि बाख्राको टिष्युबाट भ्याक्सीन उत्पादन गर्नु थियो।सन् १९६७ बाट यस प्रयोगशालाले एच.एस. भ्याक्सीन साथै सन् १९६८ बाट रानीखेत र फावल पक्स भ्याक्सीन उत्पादन सुरु गर्यो।सन् १९७१ मा यस प्रयोगशालालाई भिन्न प्रयोगशालाको रुपमा विकास गरी जैविकी उत्पादन प्रयोगशालाको रुपमा स्थापित गरियो।

 

सुरुमा यस जैविकी उत्पादन प्रयोगशालाले थोरै मात्रामा भ्याक्सीन उत्पादन गर्थ्यो भने सन् १९८५ पछि पहिलो पशु विकास आयोजनाको सहयोगमा मेशीन र उपकरणहरु थप गरिएपछि उत्पादन बढ्दै गयो। कुखुराको भ्याक्सीनहरु सुरुमा लोकल अण्डाबाट बनाउने गरिन्थ्यो भने सन् १९९७ पछि एस.भि.एस.एल.डि.सि. आयोजनाको आर्थिक सहयोगमा एस.पि.एफ. अण्डाबाट बनाउन थालियो । सन् १९९५ मा पि.पि.आर. रोग नेपालमा देखा परेपछि सो रोग नियन्त्रणको लागि सन् २००० मा यस प्रयोगशालामा एस.भि.एस.एल.डि.सि. आयोजनाक

थप पढ्नुहोस्

   ऐन, नियम, निर्देशिका

शीर्षक डाउनलोड
पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५
थप हेर्नुहोस्
शीर्षक डाउनलोड
पशु स्वास्थ्य तथा पशु सेवा ऐन नियमावली, २०५६
थप हेर्नुहोस्
शीर्षक डाउनलोड
माफ गर्नुहोस् ! विवरण उपलब्ध छैन ।.
थप हेर्नुहोस्
शीर्षक डाउनलोड
खोप विक्री वितरण कार्यविधि, २०७७
थप हेर्नुहोस्
शीर्षक डाउनलोड
माफ गर्नुहोस् ! विवरण उपलब्ध छैन ।.
थप हेर्नुहोस्

   सूचना पाटी

माफ गर्नुहोला ! कुनै विवरण उपलब्ध छैन ।
थप हेर्नुहोस्

   प्रकाशन

शीर्षक डाउनलोड
वार्षिक प्रतिवेदन (रा.खो.उ.प्र.) -२०७९-८०
वार्षिक प्रतिवेदन (रा.खो.उ.प्र.) -२०७८-७९
वार्षिक प्रतिवेदन (रा.खो.उ.प्र.) -२०७७-७८
वार्षिक प्रतिवेदन (रा.खो.उ.प्र.) -२०७६-७७
वार्षिक प्रतिवेदन (रा.खो.उ.प्र.) -२०७५-७६
थप हेर्नुहोस्
शीर्षक डाउनलोड
पशुपन्छीका खोपहरु बारे जानकारी मूलक पुस्तिका, २०७६/७७
थप हेर्नुहोस्
शीर्षक डाउनलोड
माफ गर्नुहोस् ! विवरण उपलब्ध छैन ।.
थप हेर्नुहोस्
शीर्षक डाउनलोड
बैंक दाखिला - नमूना
थप हेर्नुहोस्

   भिडियो ग्यालरी थप हेर्नुहोस्

नेपालको राष्ट्रिय गान