प्रकाशित मिति : २०२०-१२-२९ (अद्यावधिक मित : २०२१-०८-२६)
राष्ट्रिय खोप उत्पादन प्रयोगशालाबाट उत्पादित भ्याक्सिन सम्वन्धी विवरण तथा बिक्री मूल्य 
यस प्रयोगशालाबाट बिक्री वितरण गरिने खोपहरुको मुल्य पशु सेवा विभागको मिति ०६१/२/२८ को निर्णय अनुसार तपसिल बमोजिम रहेको छ ।
तपसिल

क्र.सं.

भ्यक्सीनको नाम

मात्रा

खुद्रा मुल्य (रु.)

१.

एच.एस.एण्ड वि.क्यू. कम्बाइन्ड भ्याक्सीन

२० मात्रा

५० मात्रा

७५/-

१५०/-

२.

पि.पि.आर. भ्याक्सीन*

५० मात्रा

१०० मात्रा

१४०/-

२५०/-

३.

एनथ्राक्स भ्याक्सीन*

५० मात्रा

२००/-

४.

स्वाईन फिभर भ्याक्सीन

२० मात्रा

२१०/-

५.

रानीखेत एफ स्ट्रेन

२०० मात्रा

५०० मात्रा

१००० मात्रा

६५/-

१२५/-

२००/-

६.

रानीखेत आर.टु.वि.स्ट्रेन

५०० मात्रा

१००/-

७.

फाउल पक्स

२०० मात्रा

१२०/-

८.

गम्बोरो लाईभ (ईन्टरमिडिएट)स्ट्रेन

२०० मात्रा

५०० मात्रा

१००० मात्रा

१००/-

२१५/-

४१५/-

९.

रानीखेत लासोटा स्ट्रेन

२०० मात्रा

५०० मात्रा

६५/-

१२५/-

१०.

रानीखेत आ.ई.टु

१०० मात्रा

४०/-

  ११.    रेबिज   १ मात्रा   ५५/-

माथी उल्लेखित भ्याक्सीनहरु (* चिन्ह बाहेकका) स्टकिष्टलाई मात्र विक्री वितरण गरिने छ । सर्व-साधारणले स्टकिष्टहरुबाट मात्र खरिद गर्न सक्नेछन् ।

*यि भ्याक्सीनहरु हाललाई स्टकिष्टहरुलाई विक्री गरिदैन तर पशु सेवा विभाग अन्तरगतका निकाय वा गैर सरकारी संस्थाहरुलाई नियन्त्रीत रुपमा शुल्क लिई वितरण गरिन्छ ।