Nepal Government

Ministry of Agriculture, Forest and Environment
Department of Livestock Services

National Vaccine Production Laboratory

Tripureswor, Kathmandu

Nepal Flag
June 15, 2026

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना (सूचना प्रकाशित मिति : २०७८/१२/२७)

नेपाल सरकार
राष्ट्रिय खोप उत्पादन प्रयोगशाला, त्रिपुरेश्वर

बोलपत्र स्वीकृत गर्ने आशयको  सूचना

सूचना प्रकाशित मिति : २०७८/१२/२७

यस प्रयोगशालाबाट मिति २०७८/११/१५ गतेको राजधानी राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित सूचना अनुसार निम्न ठेक्का नं. हरुको लागि पर्न आएका बोलपत्रहरु  प्राविधिक एवं आर्थिक रुपले सारभुतरुपमा प्रभावग्राही देखिन आएकोले सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ र ४७ को प्रयोजनार्थ सम्बन्धित सबै बोलपत्रदाताहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

IFB No. Goods for Procurement Bidder's Name and Address Bid Price excluding VAT
NVPL/G/NCB/2078-79/09 Pass-Through Hot Air Oven Labline Traders, Ktm 13,14,000.00
NVPL/G/NCB/2078-79/10 Dryer Ovens Praptee Enterprise, Ktm 17,78,000.00