नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय
पशु सेवा विभाग

राष्ट्रिय खोप उत्पादन प्रयोगशाला

त्रिपुरेश्वर,काठमाण्डौ

Nepal Flag
२०८२ फागुन २२ गते

भ्याक्सिन सम्वन्धी विवरण तथा बिक्री मूल्य

राष्ट्रिय खोप उत्पादन प्रयोगशालाबाट उत्पादित भ्याक्सिन सम्वन्धी विवरण तथा बिक्री मूल्य 
यस प्रयोगशालाबाट बिक्री वितरण गरिने खोपहरुको मुल्य पशु सेवा विभागको मिति ०६१/२/२८ को निर्णय अनुसार तपसिल बमोजिम रहेको छ ।
तपसिल

क्र.सं.

भ्यक्सीनको नाम

मात्रा

खुद्रा मुल्य (रु.)

१.

एच.एस.एण्ड वि.क्यू. कम्बाइन्ड भ्याक्सीन

२० मात्रा

५० मात्रा

७५/-

१५०/-

२.

पि.पि.आर. भ्याक्सीन*

५० मात्रा

१०० मात्रा

१४०/-

२५०/-

३.

एनथ्राक्स भ्याक्सीन*

५० मात्रा

२००/-

४.

स्वाईन फिभर भ्याक्सीन

२० मात्रा

२१०/-

५.

रानीखेत एफ स्ट्रेन

२०० मात्रा

५०० मात्रा

१००० मात्रा

६५/-

१२५/-

२००/-

६.

रानीखेत आर.टु.वि.स्ट्रेन

५०० मात्रा

१००/-

७.

फाउल पक्स

२०० मात्रा

१२०/-

८.

गम्बोरो लाईभ (ईन्टरमिडिएट)स्ट्रेन

२०० मात्रा

५०० मात्रा

१००० मात्रा

१००/-

२१५/-

४१५/-

९.

रानीखेत लासोटा स्ट्रेन

२०० मात्रा

५०० मात्रा

६५/-

१२५/-

१०.

रानीखेत आ.ई.टु

१०० मात्रा

४०/-

  ११.    नेजा र्याव (रेबिज खोप)   १ मात्रा   ७५/-

माथी उल्लेखित भ्याक्सीनहरु (* चिन्ह बाहेकका) स्टकिष्टलाई मात्र विक्री वितरण गरिने छ । सर्व-साधारणले स्टकिष्टहरुबाट मात्र खरिद गर्न सक्नेछन् ।

*यि भ्याक्सीनहरु हाललाई स्टकिष्टहरुलाई विक्री गरिदैन तर पशु सेवा विभाग अन्तरगतका निकाय वा गैर सरकारी संस्थाहरुलाई नियन्त्रीत रुपमा शुल्क लिई वितरण गरिन्छ ।