नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय
पशु सेवा विभाग

राष्ट्रिय खोप उत्पादन प्रयोगशाला

त्रिपुरेश्वर,काठमाण्डौ

Nepal Flag
२०८२ फागुन २२ गते

रेबिज खाेप उत्पादन शाखा

- रेबिज रोग विरुद्घ खोपहरु उत्पादन गर्ने ।
- रेबिज भ्याक्सीन उत्पादन गर्न आवश्यक सिडहरुको संरक्षण तथा व्यवस्थापन गर्ने।
- उत्पादीत खोपको प्रभावकारीता तथा गुणस्तर यकिन गर्ने ।
- भ्याक्सीन उत्पादनमा विविधिकरण तथा गुणस्तर सुधार गर्ने ।